Posted by: chipledhunga November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

यो बस कहिले, कहाँ र किन रोकिएको हो?
यो बस कहाँबाट कहाँ जान लागेको हो?
यो फोटो खिच्ने ब्यक्ती को हुन्, कहाँबाट कहाँ जान लागेका थिए, र कति नम्बरको सिटमा बसेका थिए?
अगाडि र पछाडि दुबैतिरबाट पाँचौ झ्यालको तल के देखिन्छ?
यो बसमा असत्य कुरा के लेखिएको छ?


माथि उल्लेखित सबै प्रश्नहरुको ठीक उत्तर दिनेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।  

Read Full Discussion Thread for this article