Posted by: ramronepal November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
चिप्ले सहि नसक्नु भयो, यो भोग लागेको बेलामा के गरेको येस्तो ..........

बिर्खे बुढा, के हो त्यो बुडो भयिसकेको दिमाग मा तरुनी बायेक् एस्तो कुरा पनि आउन्छ भन्या?


एउटा कुरा है  .........

म साझा मा आउन थालेको १ बर्ष भयो तर कमेन्ट गर्न थालेको एक हप्ता जती हुन थाल्यो

मैले थाहा पाये सम्म सबैले बिर्खे लाई बुढा नै भन्छन  .........
हैन साँच्ची यिनी बुढा नै हुन कि?
अथवा हामी जस्तै खायिलाग्दो "young" केटा हुन? 
Read Full Discussion Thread for this article