Posted by: बिस्टे November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

गूड् आफ्टर्नुन जदौ तारेमाम एक्कै चोटि।
आज साउले ब्यान देखी तोरी चुट्न पठार आउनइ पाइएन भन्या याहा भने एत्रो जमात भईसकेछ। ए रामे हैन मेरो भक्खर ४ कक्ष्या पढ्ने नातिनी को काटी ब्या गरेर दिनु हँ,त्यो त जेठा को नातिनी को बे गर्या कुरो सुन्यो होला तिउले।


लौन मेरो भान्जी काबाट झुल्केको हँ आज,ब्यान देखी घाम लाग्या तेसैले रईछ,सञ्चै छौ का छौ के गर्दै छौ?

सउधी ज्यु को सिधान्त अनी चिप्ले को फोटु को बिस्त्रित बिवरण पढेर,हाँस्दा हाँस्दा पेट्को मसल को एक्स्र्साइज भएर भोक लाईसको। तेस्माथी चिप्ले ले त्यस्तो खाना को फोटो राखेर चै अन्यायै गर्‍यो।
ल बाँकी सप्पै लाई लेखेर भ्याइन्न,सप्पैलाई सम्ज्या छु है।
अलिबारा आउँला हसुरेर।

Read Full Discussion Thread for this article