Posted by: ritthe November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हरे के बिदी जाँगर चलेको हात चलाऊन यो बुढो मान्छे लाई ! लोल



ओहो  दिपिका के छ? सञ्चै?


खै हेरन यो बौचा ले कुन चाँही दाम को कुरा गरेको हो म त हत्तपत्ती दाम साम बोकेर हिड्दै हिडदिन ! दाम जती त सबै आफ्नै नाम को खाता मा हाल्छु म त !



Read Full Discussion Thread for this article