Posted by: ritthe November 19, 2009
Login in to Rate this Post:
0
?
खै दाई आफु त इनार्को कुरा बुझ्दिन ! हर्के नि अचेल दिन भोरी बेपत्ता भेर राती गीत सुन्न मात्र आउछ !
अस्ती मिस दिदी ले देको एक थर्मस चिया बेपत्ता पारेसी गाम्लेहुर को अगाडि मुखनाक देखाउन सक्या छैन बज्जे !
हन ओ रामे तो चिया काँटी लेराएउ तिम्ले? तो कप त अस्ती बिस्टे को नातिनी को बे मा गोड्दो पर्या जस्तो छ नि