Posted by: Harka_Bahadur November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

अैया कस्तो सित ठेश लाग्यो , रिठ्ठे बज्जेले ढुङ्गा तेर्सार राखेको रैछ , झन्डै नलढेको , लौ सुनाउ सुनाउ गाना सुनम ।


सप्पैलाई अस्ती देखी छुटेको तारेमाम एक्कै चोटि झ्याप्प लार ल जा त ।  

Read Full Discussion Thread for this article