Posted by: बैरे November 18, 2009
Login in to Rate this Post:
0
?
प्रणाम चौतारी का औतारी , ल बैरे को हाजिर गरी दिउ है ।
कसैलाई माया ले पेल्ने कसैलाई पैसा ले
यो बैरे को भाग्य हेर केही नपाएर कामले पेल्या छ
हुँदा हुँदै सायरी को लय नि बिग्र्यो