Posted by: Maylumaya November 17, 2009
'मधेश स्वायत्त प्रदेश नबने संविधान मान्दैनौ'
Login in to Rate this Post:     0       ?        

'मधेश स्वायत्त प्रदेश नबने संविधान मान्दैनौ'


- kantipur online



 


[Disallowed String for - script not allowed] type=text/javascript>


[Disallowed String for - script not allowed] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - script not allowed] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">

[Disallowed String for - script not allowed] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">

[Disallowed String for - script not allowed] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js">

[Disallowed String for - script not allowed]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

परासी, २०६६ मंसिर २ - तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश स्वायत्त प्रदेश नबने नया संविधान मान्य नहुने बताएका छन् । मधेश जागरण अभियान अन्तरगत मंगलबार नवलपरासीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेशको आकांक्षा अनुरुप संघ नबने आफूहरुलाई मान्य नहुने उनले बताएका हुन् ।

 


 

मधेश आन्दोलनपछि सरकारसंग भएको ८ बुदे सहमति कार्यान्वयन नभएको बताउदै उनले सरकार र संयुत्त  मधेशी मोर्चासंग भएको सहमति पालना गर्नुपर्ने माग गरे । सहमति कार्यान्वयन नभए फेरी मधेश आन्दोलन हुने पनि उनले चेतावनी दिए  ।

     शिक्षा,स्वास्थ्य, बन बातावरण, सिचाई डुबान जस्ता समस्या मधेशमा विद्यमान रहेकाले  मधेश आफै अधिकार सम्पन्न नबनेसम्म ति समस्या समाधान नहुने उनले दाबी गरे । सीमा क्षेत्रमा मधेशीको बसोबास हुने तर सीमासुरक्षा लगायतका देशको सुरक्षाका लागि रहेको सेनामा मधेशी समावेश नगराएको बताउदै उनले जनमुति सेना र नेपाली सेना मिलाउदैमा राष्ट्रिय सेना बन्न नसक्ने बताए । राज्यले समानुपातिक नारा लगाए पनि ब्यवहारमा लागू नगरेको जनाउदै उनले समानुपातिक कानुन बन्नु पर्ने धारणा राखे ।

    पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेस त्रिपाठीले केन्द्र देखि गाउँ स्तरसम्मका वर्तमान संरचना  विभेदपूर्ण रहेकाले गाउँ,जिल्ला,प्रदेश सवैको पुनरसंरचना गर्नुपर्ने बताए । उनले अहिले पनि तीन ठूला दल संविधान र राज्य पुनरसंरचना प्रति गम्भिर नदेखिएको जनाउदै मधेश प्रदेश दिन नपरोप भन्दै संविधान निर्माणमा ढिलाई गरिने नियतबस प्रपञ्च गरिएको आरोप लगाए  ।

"ONE DAY NEPAL WILL BE A STATE OF INDIA..."
Read Full Discussion Thread for this article