Posted by: बिस्टे November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
त्यो हुट्टिट्याउ को हुलाँ एउटा लहरे भन्ने हुट्टिट्याउ नि मच्ची मच्ची कराइ राथ्यो नि
अहिले जुन बाटो आयो तेही बाटो फर्केउ भने तेही पुगिन्छ, पाइला मेट्या छैन होला तेही हो नक्सा।
चिप्ले गुरु तस्बिर आँफै बोल्छ राखम न हो अर्को एक दुइ।
Read Full Discussion Thread for this article