Posted by: ritthe November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

आफ्नै स्टाईलमा दोश्रो राउन्ड को जदौ का साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा) !


ठुल्दाइ बिनाको चौतारी एत्तिका दिन सुन्ने थियो आज अब रमझम हुने भो !


चिप्ले को फोटो हरु सबै रमाइला छन ! फोटो खिच्ने जाँगर चाँही भकै हो मान्छे म !


अनी हिजो त्यो ढाका टोपी लार बाइक हाक्ने कुन औतारी रछन त? उत्तर चाहियो !


बिस्टे गुरु को नि भोजन सुरु भा हो?


बैरे को मिटिङ सक्क्यो त होला नि अब !


पुरे, लहरे रामे क्यार्दै हो?


आज जिम्मी सुड्ढा खोइ त?

Read Full Discussion Thread for this article