Posted by: Rahuldai November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 
चिप्लेगुरु ले मिठा मिठा फोटो राखेर हदै गर्‍यो नि , राम पुरे , मखुला ?



पिठो र पानी लाई घिउ को भाउ मा बेच्न पाउने यही मिठाइ को दुकान खोल्नु पर्ला जस्तो छ ।

Read Full Discussion Thread for this article