Posted by: Deep November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

बर्त बस्या बेला मासु भात खान सगै बस्या जस्तो गरेर यो चिप्ले ले धुरुक्क पार्ने सुर कस्या जस्तो छ ---


आफु जान पा हैन तस्बिर टासेर भनेको मन भड्काउनलाई अर्काको---


ल ल स्वस्ती गरे सबैलाई --

Read Full Discussion Thread for this article