Posted by: pire November 17, 2009
श्रद्धान्जली!!!!
Login in to Rate this Post:     0       ?        

राहुलभाई, दु:खको खबर सुनाउनु भयो। मेरो हार्दिक समवेदना। 


भगवानले गीतामा भन्नु भएको छ:


"न जायते म्रियते व कदाचिन , नयम भुत्वा भविता वा न भुय,
अजो नित्य: शाश्वतोयं पुराणो, न हन्यते हन्यमाने शरीर " 


आत्मा न जन्मिन्छ, न मर्छ। यो न हुर्किन्छ , न यसको विगत वा भविष्य  हुन्छ। यो त शाश्वत र नित्य कुरो हो, शरीर मरे पनि आत्मा मर्दैन।


यसैले आमा पनि यो अनित्य संसारलाई छोडेर जानुभएको हो, हामी सबैलाई जानुपर्छ। तर वहाँको आत्मा अजर अमर छ।

Read Full Discussion Thread for this article