Posted by: chipledhunga November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

गीतैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो
म केले बोलाउँ मालतीलाई मुरली खोसियो


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, वेलकम ब्याक।
रामे, मुन्द्रे , पुरे , रिट्ठे , बाउचा, र बैरेलाई तारेमाम।     


 

Read Full Discussion Thread for this article