Posted by: ritthe November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


१३ दिनको काज कृया सकेर चौतारी पाल्नु भो खुशी लागेको छ ! अब दाजु भाई बसेर सुख दु:ख को कुरा गर्दै अहिले पिया ले ल्याको चिया सुरुप सुरुप पार्नु पर्छ !


रामे ले ढोको खोलेछ चौतारी को ! ल धन्यवाद रामेलाई !


मुन्द्रे नि ब्यान ब्यान फलाक्दै आएछ ! चाइन्जो गाथमा आरामै होला क्यारे मुन्द्रे को !


पुरे को के कस्तो छ? रामे नयाँ औतारी भये नि पुरानै भये नि औतारी चाँही हो, त्यती त मलाई नि थाहा भो !

Read Full Discussion Thread for this article