Posted by: ramronepal November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
पुरे, म साझा को नियेमित श्रोता हु, बिगत १ बर्ष देखिको, तर येस्मा पोस्ट
गर्न थालेको चाही लास्ट वीक देखि मात्र हो......... म सबै औतारी हरुलाई
चिन्छु........... हे हेहे हे हे ...

होइन कति सुतेका हुन् भन्या..............ये उठन हो उठ......... ocean ले
भनेको डाँडामा बसेको भाले काटेर खाने बेला भईसक्यो, उठन हो उठ..........
येसो बातमारौ.............



ल उपस्थित सबैलाई मेरो HI है............ अनि दिन राम्रै सुरु भयो त होला नि होइन.....
Read Full Discussion Thread for this article