Posted by: ramronepal November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
राम राम है सबैलाई.............आउँदा आउंदै ढिला भयो....... ल पुरेको गजल हो कि के हो राम्रो लग्यो..........

सप्तान्त  को कुरा गर्दा ...... सुक्रबार चौतारीमा सबैले एक्लै छोडेर गएपछि
साहिलीको भट्टीमा गएर पिउन थालेको ..... सनिबार बिहान ५ पो
बजेछ.....सनिबार दिनभरी सुतियो अनि उठ्दा त टाउको दुखिरहेको........ अनि
फेरी खान सुरु गरेर आईतबार उठ्दा ठिक्क भयो.......... अनि त के
हुनु........ फिलिम सिलिम हेरियो....... घुमियो.......स्याउ खाने गाउँ तिर
जानु भन्दा स्याउ को झोल नै खान बेश भनेर सप्तान्त बितायियो....... ल कस-कसको के के भयो लेखुम है...........
Read Full Discussion Thread for this article