Posted by: syanjali November 16, 2009
नेपाल को कानुन माकुरा को जाल
Login in to Rate this Post:     0       ?        


हामी मानब नभएर यन्त्र भएका छौ, अनी त्यो रिमोटे कन्ट्रोल चाँही खराब मान्छे को हातमा छ । भेडा बनाएका छन ,  पार्टी का पछी लाग्ने ko आफ्नो दिमाग ले काम गरेको हुँदैन ,

Remote Controlled Machine सरह मात्रै काम गर्छ। हेर्नुस न , हामी पनि केही कम छैनौ, साझामा दिन बिताउने बाहेक , शायद यो Recession ल्याएको बिर्किती हो कि ? Just upgrading ourselves because we have access of compute and web.



नेताले जे चाह्यो तेतै घुम्ने त हुन नि कार्यकर्ता , फुर्सदै फुर्सदी समयको कटान एस्तै कुरामा सदुपयोग गर्छन् पार्टी हरु , घरमा आमाले , बुढीले चामल सकियो भने भने, लाज हुन्छ वा फुर्सद हुँदैन .
Read Full Discussion Thread for this article