Posted by: sagarbida November 16, 2009
नेपाल को कानुन माकुरा को जाल
Login in to Rate this Post:     0       ?        
1.नेपाल को कानुन माकुरा को जाल जस्तो - सानो किरा परे फस्ने -ठुलो किरा फसे जाल नी च्यातेर भागने
2.sarkar मा बस्ने नपुसक हरु सत्ता को लागि जे गर्न पनि तयार(जस्तै सुजता लाई उपरास्तपती,karinaa बेगम लाई kaarwahi
 garna nasaknu अनी चन्द परिवार लाई बैंक मिनहा एस्ता ...................... ) 
३ जनता पनि उस्तै -दोशी लाई कार्वही गर भन्नुपर्ने मा जेल हालेको doshi लाई पनि रिहा गर भन्ने नगरेमा नेपाल
बन्द को नारा जुलुश को कुरा गर्ने सर्बसाधारण नागरिक समाज लाई वाक्क पार्ने
आखिर को दोशी यो कानुन नभेएको देशमा ?
Read Full Discussion Thread for this article