Posted by: Birkhe_Maila November 13, 2009
चलन चल्तीका केहि नेपाली उखानहरु
Login in to Rate this Post:     0       ?        

१) हाँडिमा कनिका भए सम्म राँडिलाई निद्रा लाग्दैन


२) तै रिन् तै रिन् बुढि बाख्री किन्


३) बाह्र वर्षमा पोई आको म राँडिलाई ज्वरो आको


४) एकले थुकि सुकि सयले थुकि नदी


५) भाग्यमा छ भन्दैमा डोकामा दुध नदुहुनु


६) मर्दले आँटे वर्षदिन आईमाईले आँटे एकैछिन


७) केटाकेटि आए गुलेली खेलाए,मट्याङ्ग्राको सत्यानाश


८) काम पाइनस बुहारी पाडोको कण्डो कन्या


 

Read Full Discussion Thread for this article