Posted by: NayaSadak November 13, 2009
पैसा कमाउने idea छ की ?
Login in to Rate this Post:     0       ?        
क्या हो साथी , बुढो बाजे र स्याङ्जाली लाई भिडाएर रमिते बन्ने प्रयास हुँदै छ जस्तो छनी, बुढो बाजे देश खै सेस भएका छन एती कुरा किन न बुझलान र ? बुढो बाजेको  कुरो त ठिकै हो, दुबै हातमा लड्डु पार्ने कुरा ।
Read Full Discussion Thread for this article