Posted by: Birkhe_Maila November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

 


हुस्सु दण्ड; तस्विर चिनौँ कानकुरा छिनौँ प्रतियोगिता (चिपलकान्त चापागाईँसंगको समानान्तर प्रतियोगिता)


(नोट: लहरेकान्त लाकौलले चिपलकान्त द्वारा सोधिएको प्रश्न र यहाँ सोधिएको सबै प्रश्नको उत्तर अनिवार्य दिनु पर्ने छ॥)


 


प्रश्न लम्बर १: तलको चित्रमा चेली नानी र दीपीका नानू कता जान लागेका हुन् र कुन समयमा?



प्रश्न लम्बर २:  तलको तस्विरमा दाहिनेपट्टि बिस्टे सम्धी टुकरुक्क बसेको ठाउँनिर के घोप्ट्याएर राखिएको छ?



प्रश्न लम्बर ३: तलको तस्विरमा बिस्टे सम्धीज्यू किन गजक्क परेका हुन्?



प्रश्न लम्बर ४: तलको तस्विरमा घरको अगाडि को पहाडको टाकुरा जस्ता थुप्राहरु के हुन्?



प्रश्न लम्बर ५: तलको तस्विरमा जम्मा कतिवटा पसलहरु छन् र ती के के का हुन?



प्रश्न लम्बर ६: तलको तसविरमा थ्याच्न बस्नुभएकि माष्टरनी नानी, टुक्रुक्क बसेकी चेली नानी, उभिएर फोटोग्राफर तिर हेरिरहेकि किरेजी र केहि गर्दै गरेको पुरे छ, भन्नुहोस यहाँ के ले के गरिँदै छ?



बाँकि प्रश्न केहिबेरको बिश्राम पछि....

Read Full Discussion Thread for this article