Posted by: chipledhunga November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

बाउचा, नेपालको मात्रै भनेर पुग्दैन। मन्दिर भए नाम र स्थान भन्नुपर्छ। ग्रामीण द्रिष्य भए जिल्ला, शहरी द्रिष्य भए शहरको नाम र टोल (उपत्यका भित्रको) अनि उपत्यका बाहिरको भए शहरको नाम बताउनु पर्नेछ। ग्रामीण द्रिष्यमा ठाउँको नाम र उपत्यका बाहिरको शहरी द्रिष्यमा टोल बताउने सके बोनस अंक दिइनेछ।


लौ, त अघि राखिएका र अब आउने ठाउँहरु चिन।      

Read Full Discussion Thread for this article