Posted by: Birkhe_Maila November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हँ? लु लु राम्बादुर एउछिन बात मारम मारम, एसो बात मारेसि पो, भक्भकाम्छन कि भक्भकाम्दैनन, बोल्दा थुक उछिट्ट्याम्छन कि उछिट्ट्याम्दैनन, केइ थेगो हालेर बोल्छन कि बोल्दैनन, दाँत काला छन कि प्याँला छन्, बोल्दा हात नचाम्छन कि नचाम्दैनन, गारो कुरा बोल्न पर्दा वायु निकाल्छन कि निकाल्दैनन्, स्वास्नी छर्छरीलाई सराप्छन कि सराप्दैनन् आदि ईत्यादी सपै कुरो चइन्जो था' पाएसि पो मुन्छे हेरि एइ हो भनेर चिनिन्छ नि, कि कसो?


-----------------------------------------------------------------------------------------------------


भ्रामक खबरमा नफँस्नुहुन अनुरोध:


चौतारी मन्त्रीपरिषद् भु पू. रसरंग प्रधान द्वारा प्रवाहित् भ्रामक, कपोलकल्पित, अतिरंजीत, पूर्वाग्रही, दुराग्रही,प्रतिगामी र अधोमुखी प्रचारमा कोहि पनि चौतारीका औतारिहरुलाई नफँस्नुहुन आग्रह गर्दछ। चौतारी मुलुककै प्रतिष्टा, शान,गरीमा एवं सार्वभौमसत्तामै आँच आऊने खालको निज लहरेकान्त लाकौल द्वारा प्रवाहित सुचनाको चौतारी मन्त्रीपरीषद् घोर भर्सतना गर्दछ!


चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article