Posted by: Birkhe_Maila November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

उइलेई पारी हल्हलेको डाँडामा तरुनो छँदा रउसि खान गा बेलाँ, बगरे साऊले एकदिन मजाओ सिसाको भाँडोमा "बाजे बिदेशि रुसि खानुस" भनेर दोब्बर पइसो ले'र ख्वा' थो। मुखमा हुलेसि पो पुरानै रउसि गनाओ! हेरि तेस्तै यिनी राम्बादुर नेपाली नि नयाँ दउरा सुरवालमा कुन चइनि पुराना अउतारी परे हँ?


 

Read Full Discussion Thread for this article