Posted by: Birkhe_Maila November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हुस्सु दण्ड:


हालै श्री चिपलकान्त चापागाईँद्वारा सोधिएको 'तस्विर चिनौँ कामकुरा छिनौँ' कार्यक्रममा सोधिएको एक तस्विरमा प्रश्टसंग नाम हुँदा हुँदै र आफ्नै बल्डेङ्ग्रे आँखा हुँदा हुँदै पनि भु.पु. रसरंग प्रधान श्री लहरेकान्त लाकौलले प्रश्न सोधिएको चार मिनट लगाएर फ्यास्स 'नरदेवी' भनेर भनेको हुँदा निजलाई हुस्सु दण्ड दिने निर्णय गरेको छ। हुस्सु दण्ड स्वरुप निजले अब मन्त्रीपरीषद् द्वारा सोधिने केहि तस्विरहरु चिन्न पर्ने छ र नचिनेमा, उनले पोहोर पाएका सबै पद खोसिने व्यहोरा यो मन्त्रीपरीषद् उल्लेख गर्न चाहन्छ!


चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article