Posted by: ramronepal November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
सबैलाई मेरो तर्फ बाट जदौ है.......... म नया गाउँले........

चिप्लेढुंगा, हुन त १ बर्ष देखिको रेगुलर श्रोता हो नि म त  चौतारी को....तर यो मेरो तेस्रो-चौथो कमेन्ट हो नि ........ रामे भन्दा बरु मलाई नेपाल नै भनेको मन् पर्छ हौ ..

भर्खर मालपुवा सम्झिन्दै थिए.......... ठ्याक्क राख्यो ल चिप्ले ले... ल अब लुंच मा येही मालपुवा, सेल, चना चिया खान पर्यो....  
सबै जना संग बिस्तारै परिचय गरौला है त....... हुन त मैले त सबैलाई चिनिसकेको छु............ मलाई चाही बिस्तारै चिन्नु होला है सबैले .........

Read Full Discussion Thread for this article