Posted by: chipledhunga November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

कोही हसुर्दै होलान् कसैको बेला हुँदै होला।
राम्रो नेपाल, देखेको नाम त परेन तर परिचित् झैं कुरा गर्छ। नाम त रामे भनेरै जुराए कसो होला नजुरेको भए।


अस्ति भरखर गाउँमा आँखा शिविर भएथ्यो के रे, बिर्खे बुढाले मोतिबिन्दुको अप्रेसन् अरेछन् अनि किन नदेखून् त? तक्मा त खोइ, यी बुढाको ज्यानले थाम्ला जस्तो लाग्दैन साँच्ची नै।


ठुल्दाइ, केही बोल्नुहोस् न।


बिष्टे, बिस्तारै जानु बाटो चिप्लो होला।


भोक लाग्या होला सबैलाई, लौ खाम् अलिअली।         

Read Full Discussion Thread for this article