Posted by: ritthe November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


ए उठ है गाम्ले हो घाम डाँडा माथि पुगिसक्यो !


मैले त त्यो "रेल को धुवाले" भन्ने गीत त ठ्याक्कै उल्टो पो गा' रैछु ! धन्न नितिशाले सपार्दीन ! अरु कुरा त्यस्तै हो जे होस नितिसाले बेलुका बेलुका राखेको पुरानो पुरानो हिन्दी गीतहरु मलाई एक्दमै मन पर्छ ! हर्के नि लड्दै पड्दै नाच्दै आ' रैछ ! लहरेले नि मौकामा चौका हानेर ३-४ वटा गीत राखेर टाप कसेछ !



अरु कुरा त्यस्तै हो, अब आज शुक्रबार ! लु आउ गफ गाफ गरौ सुख दु:ख बाटौ ! जिन्दगीलाई रमेर जिंऔ !


टि जि आइ एफ

Read Full Discussion Thread for this article