Posted by: ritthe November 12, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

म त कालो रेलको धुवाले
अरु कालो छातालाई ओढ्दै नओढ्नाले



दोश्रो राउन्डको जदौ तथा तारेमाम सबैलाई !



पिया आयी दुइटा डाइलग मारी टाप कसी !


चिप्ले ले फेरी पेट पूजा रेस्टुरेन्ट को फोटो टाँसेछ ! अस्ती भर्खर हो क्यारे पूजा होटेल को फोटो नि टासेको ! हैन यसपाली नेपाल बसाइ पूजा कै आराधना मा बित्यो कि कसो?


जिम्माल बा, त्यो सुचना निकालेको मध्ये नआउने मान्छे को पद खारेज गर्नु पर्‍यो ! अस्ती लहरेलाई पदच्युत गरे जस्तै ! कठै !


दिले नि आएछ धेरै पछी ! कता अन्मरिथेउ नि एत्तिका दिन सम्म भन्छु र !

Read Full Discussion Thread for this article