Posted by: Birkhe_Maila November 12, 2009
Login in to Rate this Post:
0
?
जदौ! दले! बेशै छ भन्नुपरो केरे! कालले लान सक्या नि छइन, ज्यान ठिक हुन सक्या नि छइन! खोइ अरु कता लाए? सपै पेट पुजा होठेलमा छिर्या हुन कि कसो हसुर्नलाई?