Posted by: Birkhe_Maila November 12, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

चौतारी मन्त्रीपरीषद्को सुचना-


हालै चौतारी मन्त्रीपरीषद् द्वारा प्रवाह गरिएको हाजीर हुन आऊने सुचना पाएर वा नपाईकन भए पनि लामो समय पश्चात हाजिरी जनाऊनुहुने निम्न औतारीहरुलाई चौतारी मन्त्रीपरिषद् स्वागत गर्दछ!


१) चना चन्दर चौरसीया


२) सान्नानी सापकोटा


३)बसन्ती बाला बस्न्यात


साथै, हाम्रा चौतारीकै एक सबैको प्यारी बहिनी चेली नानीको जन्मदिन परेको उपलक्षमा चौतारी मन्त्रीपरीषद्को साथ साथै यो संवाददाता पनि जन्मदिनको शुभकामना भन्न चाहन्छ, शुभकामना!

Read Full Discussion Thread for this article