Posted by: serial November 12, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बैरे


यो नि हो त बैरे पनि बिजी रे - के हो के हो


दिनु त हुन्छ नि पिया चिया त, फेरी कोही कोही रिट्ठे ले ल्याएको चिया नै पर्खिराखेको हो को भनेर नि - नत्र उहिले नै


ल्याउथे चिया पिया लाई -


टिक्टक त्यही भन्या - अनी के छ त हालखबर सुनाउ ल - क्लास हरु कस्तो गैराखेको छ - सबै ठिकै होला नि हैन


ल चेली ले लालमोहन ल्यायो लहरे दुइटा क्वाप्प मुखमा हाल्यो

Read Full Discussion Thread for this article