Posted by: ritthe November 12, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हम ने पुकारा तुम चली आयी
दिल हथेली पर ले आयी


नमस्ते !


हेल्लो पिया ! के छ? सञ्चै? निम्तो अली ढिलै पुग्यो जस्तो छ नि ! के गर्नु हुलाक कै दोश होला नि है !


सेरिअल जी सञ्चै? नयाँ नौलो के छ?


बिस्टे जी, चिप्ले ज्यु र टिक्टक जी मा बिहिबारे बगलामुखिय जदौ ! (जुदाइ हैन नि फेरी)


 

Read Full Discussion Thread for this article