Posted by: syanjali November 11, 2009
पञ्चायत कालिन मण्डले र आजका नया मन्डले ( खाओबदी )
Login in to Rate this Post:     0       ?        
माफगर्नुहोला, मैले स्याउ  र  निबुवाको तुलना गर्न खोज्या हैन , पुरनो निबुवा सँग नयाँ निबुवा को तुलना मा तपाईं हरुको अभिप्राय बुझ्न खोजेको , यो राजु बालकले यो धागोको मुल कुरानै अर्को तिर बङ्यायो। यो माओवादीको YCL  , नागरिक सर्बोच्चता जस्ता (गुण्डा हरुको जमात ) नयाँ सासक को ज्यादाती बाट मुक्तिको खोजिमा Just trying to compare.
Read Full Discussion Thread for this article