Posted by: BudoBaaje November 11, 2009
हुँदै न भाको कुरो को रङ् के हुने खै ?
Login in to Rate this Post:     1       ?         Liked by

पाङ्रे साइकिल मा असिन पसिन हुँदै कत्ती  तेल्  बेच्न जानु  ? बुडी ले हपारेको पनि ठिकै हो " मोटर् गाडी लिउन भन्दा मान्दैनौ । ठीक्क पर्‍यो "
मरोस न त लिउ न त भनेर लाइसेन लिन फारम लिएर आए । फारम भर्दै जादा  बिच्चमा गएर अप्ठ्एरो पर्‍यो गाठ्ठे  ।
फारम् मा कपाल को रङ सोध्या छ । अब आफ्नो तालु  भने कान्छी नातिनी को बिहे को बेला नै उज्डे चमन भैसक्या हो । टाउको मा कपाल को बिउ पनि कही कतै छैन । अब मैले मेरो कपाल को रङ के भनेर लेख्ने ? साह्रै गाह्रो पो पर्‍यो बा ।

Read Full Discussion Thread for this article