Posted by: Trishul November 11, 2009
Champagne toast for Girija
Login in to Rate this Post:     0       ?        

IluSuman,


Nobody is here to celebrate his death because they like Maoist. प्रचन्डे त निमित्त मात्र हो, सोनिया गिरिजे सम्बन्धको नाजायज कठ्पुतलि मात्र हो। गिरिजे मरे पछी प्रचन्डे पनि सिद्धिन्छ , लेखेरै दिन्छु। प्रचन्डे जन्मेको तिम्रै कङ्रेस्स को पालामा हो, तेस्लाई लेजिटिमेट गरेको तेही गिरिजोले नै हो। प्रचन्डे कुन दर्जाको मान्छे हो भन्ने त बरु रत्न पार्क को भरिया सँग बढी कमन् सेन्स होला। प्रचन्डे सिर्फ तास्को महल हो, गिरिजा संगै त्यो मुर्ख पनि सिद्धिन्छ। तेसैले प्रचन्डेको हौवा देखाएर त्यो गिद्दे बुढोको  मह्त्व नछाटुम ।


 

Read Full Discussion Thread for this article