Posted by: ritthe November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

त्यो सिंधुपाल्चोक पो रहेछ? अनी किन सप्पै पुगेको ठाउँ भन्या बिस्टे ले? म पुग्या छैन नि !


लहरे ले बाजा चिकेन खाको कि बाहा चिकेन खाको? तिनिहरुले त BAJA लाई त बाहा भन्छन क्यारे !


पुरे कै मोज रैछन्त ! दही सँग बुङुर? कस्तो कम्बिनेसन?

Read Full Discussion Thread for this article