Posted by: Harka_Bahadur November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

चौतारा भन्ने ठाउँ होला तेशो भए , पूर्व नम्बर एक नै रहेछनी ।


अनी के भन्छ बिर्ख्लेले फोटो खिच्न भ्याइ सकेछ , क कल्लाई कुन कुन ठाउको कती कती किलो मासु चाइयो भनी हालौ फेरी अहिले म एक्लै झिरिप्प पर्छु है नत्र ।


ए लहरे कुरो तेशो पो परेछ ।

Read Full Discussion Thread for this article