Posted by: Harka_Bahadur November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

ओह हो लहरे अस्ती राती हेल्लो भनेर कहाँ बेपतानी , म कुरेको कुरेकै भर के भन्ने , लोल ।


हैन बिस्टे , पूर्व दखिन ५० कि मि सिधै लागियो भने त तराइनै छुन्छ त फेरी काठमान्डौ वरी परी रे म त फन फनी घुमे अब चै , धुलिखेल तिर होत तेशो भए? 


ए भेडा दिवश भनेको त्यो पो हो , म त शीप डे भनेर सोचिरा ।

Read Full Discussion Thread for this article