Posted by: बिस्टे November 11, 2009
Login in to Rate this Post:
0
?
ए सप्का सप आईसएछन।
लौ न मेरी नातिनी त कत्ती ठुलि भाईसकिच ६ मैना मामा घर बसेर आर त। टम्म गाला हालेर आईछ।के छ बा तेरो हाखबर,हउरबा लाई के ल्यादिस त मामाघराट?
ए कुरो तेसो पो परो हर्के,अनी खसी बजाइयो त होला नि,बुङुर खानुपर्ने ज्यानलाई त्यो खसी के छोप लाग्थ्यो। एह दुई मुट्ठा मलाई नि ल्यादिएु हर्के त्यो रायो साग,कस्तो खाउ खाउ लाग्ने।
अनी पस्पती हैन नि हर्के।।।तिमी ले सोच्या ठाम मैले बुझे तेस्ताइ देख्य छ तर हैन
दक्षिणकाली नि हैन रिट्ठे त्यो,काठ्मन्डौ हैन वोरी परी हो। धुर्प्या पसल तेही हो।
अनी हाम्रो त आज भेडा दिवस छुट्टी।