Posted by: Harka_Bahadur November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

के भन्छ रिठ्ठे , म जहिलेनी सिधै भएर आउछु बिहान त , बेलुका तेही कहिले काही बियर मुख्मा पर्‍यो भने मात्रै बाङिने त हो ।


तिमी के बिहानै देखी बाङिन थाल्योकी क्या हो ।

Read Full Discussion Thread for this article