Posted by: ritthe November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

ए रातै बिस्टेले भन्या त्यो ठाउँ दक्षिणकाली को हैन? मिल्यो? ल तक्मा पाम !


हर्के को आज बिदा? तेइ भएर सिधा भएर चौतारीमा देखिएछन्त !


सान्नान्नान्नान्नान्नी लाई हेल्लो ! सञ्चै सुबिस्तै? हिजो को जिम्माल बा को सुचना को असर जस्तो छ ! चना दाई र सान्नानी ले जोगाएछन आफ्नो पद चौतारीबाट ! अरु को त गुम्ने भो !


बिस्टे जदौ ! गज्जप को चौतारी बनाएछौ ! फलोस फुलोस (कपाल बाहेक सबै) ! अनी हाम्रो धुपिया(केली स्टाईलमा) पसल तेइ फोटा को हो त?


जिम्माल बा जदौ !

Read Full Discussion Thread for this article