Posted by: mulmiz November 10, 2009
मेरो मनमा गुञ्जीरहेको नेपाली गीत
Login in to Rate this Post:     0       ?        
मेरो मन मा गुन्जिरहेको गीत ईन्टरनेटमा नै छैन, म सित पनि छैन :S
साथीहरु सित छ भने पाम न है
गीत हो
पबित्र सुब्बाको "कहिले पुर्णिमाको जून बनि झुल्किदिन्छु.......तिम्रो जीवनमा"
Read Full Discussion Thread for this article