Posted by: chipledhunga November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

तिमीलाई अचेल कहाँ भेटूँ पहरमा भेटूँ कि छहरामा भेटूँ
कि दिल हर्न त्यो फूलको लहरमा भेटूँ


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।


यी माओवादीले नागढुंगामा नाकाबन्दी गरेका रहेछन्, बल्ल बल्ल हिंडेर आएँ गाँठे।  


नव नियुक्त पदाधिकारीलाई बधाई। पदच्युत भएका बाउचालाई सिम्पाथी हो कि कुन्नि के पाथी हो।
 

Read Full Discussion Thread for this article