Posted by: amricane November 9, 2009
गिरिजा लाई सिङापुर हैन आर्यघाट लैजा
Login in to Rate this Post:     1       ?         Liked by

जाजरकोट मा झाडा पखाला जस्तो समन्य रोग ले सयौ मान्छे मर्दा एउटा सुइ लान नसक्ने निकम्मा नेपाल सरकार र तेस्का हुत्तिहार नेता ले अब गिरिजा लाई सिङपुर लने रे । त्यो मर्न लागेको , असी कटेको , यमराज ले टिकट काटी सकेको बुदो लाई खुरुक्क आर्यघाट नलगेर के को सिङापुर । त्यो बुढो लाई त नेपाल को नदी नाला भारत लाई सुम्पेको देस को दुर्दशा को महान कारक को उपधी दियर बनकाली को जङल मा लगेर छोडी दिन पर्ने , सिङापुर रे । त्यो बुदो बाच्नु भनेको देसमा अझै बिपत्ती आउनु हो । सुजता लाई प्रधान मन्त्री बनौनु हो । अझै देस लाई आन्दोलन मा होम्नु हो । ए चाबेल म बस जलाउने नेपाली जनता , ए दोस्रो जनाअन्दोलन मा राजा हुत्ताउने नेपाली जनता गिरिजलाई अब सिङपुर हैन घाट तिर लग ताकी देस म केइ शान्ति छावोस ।
Read Full Discussion Thread for this article