Posted by: perfectionist November 9, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
तेइ भन्या, खाजा के खानि भनेर कोन्फुज भैयो, घर गएछी सिधै भात पकाउन पर्ला जस्तो भै सक्यो, दिन दिनै चाइनिजको मम त के खाइ भो र। यस्तै हुँदो हो है सप्पैलाई, म त मलाई मात्र भा हो कि भन्थानेर सोध्दी हाल्या

हैन टेक दाई नि आज एतै? कसरी बाटो बिराउनु भो त दाई आज त, चौतारी नै झल-मल्ल भो, म त यत्रो चिम कल्ले बालेर गयो भनेर झन्दै लहरेलाई गाली गर्न ला थिएं, टेक दाइको पदार्पन भा रेछ र पो त
Read Full Discussion Thread for this article