Posted by: perfectionist November 9, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
ए कुरा कुरो याद आयो, अपिसबाट घर गएछी के खान्छौ एह केटा हो? बिहानै ब्रेड, बेलुकै ब्रेड त के खाइ भो र, फलफुल खाँदा एकैछिनमा भोक लागेर आउँछ, नूडल्स खाम, बेल्का भात खान मन लाग्दैन, एस्सो चिप्स सिप्स खान मन लाग्दैन, ज्यान एसै त एत्रो छ। पैले त एस्सो खेलिन्थ्यो अब त जाडोमा के निस्काइ भो र, जिम जाउँ भने पनि यो कोन्फोरेन्सले पुरै टाइम खान्छ, क्यार्ने क्यार्ने भो भन्या।

तर मेन प्रओब्लम चाँही घर गएछी खाजा के खान्छौ भनेर सोध्न खोज्या, एस्सो भन्देउ त ल
Read Full Discussion Thread for this article