Posted by: perfectionist November 9, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
के भन्नु र बैरे पाट, केल्ले पेल्यो पेल्यो, भनेर भनी साध्य भा छैन।

तिम्रा के कस्तो चल्दै छन सुनाउ केरे! गाममा सब्लाई बेसै होला केरे हैन त?

बज्ये लहरेको भ्याइ नभ्याइ छ नि, छुट्टी भा दिन काम जान्छ, काम गर्न पर्नी दिन छुट्टी लिन्छ, कुरो बुझे त मार्दिनु लहरेलाई ल!
Read Full Discussion Thread for this article