Posted by: crazy_love November 9, 2009
Login in to Rate this Post:
0
?
नमस्ते!
म चाहिँ हर्केको रिक्सामा आको। हर्के भन्दा रिक्सा ढिलो रैछ।
अनि केलि खोइ त? नितिसा नि छैन, मिस सिस नि देख्या थेँ नि अस्ति त।
बैरे, चिप्ले र लहरे सबैलाइ तारेमाम!
बैरे! हेर न तिम्रो कथा पढ्नै भ्याको छैन भन्या। पछि पढ्छु है। फुर्सदमा।